×

TUNGOON

आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गयो


काठमाडौं । बैशाख २२ गते
आज बिहान दोलखाको भीमेश्वर केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

बिहान ६.०२ बजे भीमेश्वर नगरपालिका आसपास केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको सो केन्द्रले जनाएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला