×

TUNGOON

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य


काठमाडौं । बैशाख २२ गते
सुर्खेत । कर्णाली प्रदेश सभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । आज राति १२ बजेदेखि लागू हुने गरि नवौं अधिवेशनको अन्त्य गगरिएको प्रदेश प्रमुख तिलक परियारले जानकारी दिएका छन् ।

संविधानको धारा १८३ को उपधारा (२) बमोजिम अधिवेशनको अन्त्य गरिएको हो ।बुधबार मुख्यमन्त्री जीवनबहादुर शाहीले अधिवेशन अन्त्य गर्नका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए । नवौं अधिवेशनमा जम्मा १७ वटा बैठक बसेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला