×

TUNGOON

आज काठमाडौंमा चुनावी सभा गर्दै एमाले, ओलीले सम्बोधन गर्दै


काठमाडौं । बैशाख २७ गते
स्थानीय तहको निर्वाचनको मौन अवधि सुरु हुन केही घन्टा मात्र बाँकी रहँदा नेकपा (एमाले)ले आज काठमाडौंको भृकुटीमण्डपमा चुनावी सभा आयोजना गर्ने भएको छ ।

 

एमाले काठमाडौं जिल्ला कमिटीको आयोजनामा दिउँसो २ बजे हुने सभालाई पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यका अनुसार वडा(वडादेखि आउने जुलुसरर्‍याली सभा स्थल जानेछन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला