×

TUNGOON

ललितपुरको कोञ्ज्योसोममा एमालेको अग्रता


काठमाडौं । बैशाख ३१ गते
ललितपुरको कोञ्ज्योसोम गाँउपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो परिणामअनुसार यस पालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने गठबन्धनले पछ्याएको छ ।

कोञ्ज्योसोम गाउँपालिकाकी मतदान अधिकृत देविकुकमारी चौधरीका अनुसार ४५० मत गणनाको परिणामअनुसार नेकपा एमालका उम्मेदवार कृष्णमान लामाले २१४ मत पाएका छन् ।गठबन्धनका साझा उम्मेदवार कृष्णमान लामाले १८० मत पाएका छन् भने राप्रपाका उम्मेदवारले २२ मत पाएका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला