×

TUNGOON

कास्कीको रुपा र माछापुच्छ्रेमा गणना सुरु


काठमाडौं । बैशाख ३१ गते
कास्कीका २ पालिकामा गणना सुरु भएको छ । रुपा र माछापुच्छ्रेमा मत गणना सुरु भइसक्दा बाँकी तीन पालिकाको भने बल्ल तयारी भइरहेको छ । पोखराको गणनाका लागि सर्वदलीय बैठक बस्न लागेको छ ।

केहीबेरमा बैठक सकेर गणना सुरु गरिने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला