×

TUNGOON

खोटाङको केपिलासगढीमा मतगणना जारी,एमालेको अगाडि


काठमाडौं । बैशाख ३१ गते
खोटाङको केपिलासगढी गाउँपालिकामा मत गणना जारी छ । केपिलासगढी गाउँपालिका(१ फेदीबाट गणना सुरु भएको हो ।

हालसम्म एमालेका अध्यक्षका उम्मेदवार कृष्णकुमार राईले १३१, कांग्रेसका अध्यक्षका उम्मेदवारले समिर राईले १०० र नेकपा एकीकृत समाजवादीका माइतीरात राईले ४२ मत प्राप्त गरेको निर्वाचन अधिकृत राजकुमार राईले जानकारी दिए ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला