×

TUNGOON

रसुवाको आमाछोदिङको मतपरिणाम सार्वजनिक, एमालेको प्यानल विजयी


काठमाडौं । बैशाख ३१ गते
रसुवाको आमाछोदिङमो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए ।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २४१ मत ल्याए ।२०७४ सालमा भएको निर्वाचनमा वडाध्यक्षमा नयाँ शक्तिले विजयी हासिल गरेको थियो । यसपटक नयाँ शक्तिको टिम नै एमालेमा प्रवेश गरेका कारण विजयी भएको हो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला