×

TUNGOON

सुनसरीको बराहक्षेत्र नगरपालिका मेयरमा कांग्रेसका कार्की निर्वाचित


काठमाडौं । जेठ ८ गते
सुनसरीको बराहक्षेत्र नगरपालिका नेपाली कांग्रेसका रमेश कार्की विजयी भएका छन् ।उनी १९ हजार २९३ मत पाएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी एमालेका निलम खनालले १४ हजार १५४ मत पाए ।

उपमेयरमा एमालेकी नन्दकुमारी राई १५ हजार ७६६ मतसहित विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अमित गौतमले १० हजार ५४४ मत पाए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला