×

TUNGOON

प्रतिनिधि सभा बैठक आज बस्दै, यस्ता छन् मुख्य कार्यसुची


काठमाडौं । जेठ १४ गते
प्रतिनिधि सभा बैठक आज बस्दै छ । बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बैठक बस्‍ने भएको हो ।बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९र०८० को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले १० जेठमा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।कार्यक्रममाथि सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदहरूले धारणा राखिरहेका छन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला